जग्गाधनीलाई लाठीचार्ज गरेर हुलाकी सडक बनाएको गुनासो

वीरगञ्ज । धेरै वर्षदेखि पूरा हुन नसकेको हुलाकी राजमार्गमा अझै पनि जग्गाको मुआब्जा सम्बन्धी विवाद सल्टिन सकेको छैन । वीरगञ्जमा शनिबार केही जग्गाधनीले पत्रकार सम्मेलन नै गरेर आफूहरु मर्कामा परेको गुनासो सुनाए । हुलाकी राजमार्गअन्तरगत पर्ने विन्दबासिनी गाउँपालिकाका ३७ जना जग्गाधनीले सरकारले बलजफ्ती जग्गा कब्जा गर्न लागेको आरोप लगाएका हुन् । साविकको बहुअर्वाभाठा वडा नं … Continue reading जग्गाधनीलाई लाठीचार्ज गरेर हुलाकी सडक बनाएको गुनासो